माेरग । राष्ट्रिय जनता पार्टी नेपालले अायाेजना गरेकाे सहिद परिवार तथा अान्दाेलन घाईते सम्मान कार्यक्रम सम्पन्न भएको छ ।अायाेजित कार्यक्रममा राजपाका नेता अमरेन्द्र कुमार साह तथा किरण शर्माले शहिदका परिवार जनलाई लत्ताकपडा तथा विस्कुट वितरण गरेका छन् ।कार्यक्रममा मधेस अान्दोलनका क्रममा घाइते भएकाहरुलाई नेतृ किरण शर्माले राहत सामग्री स्वरुप लत्ताकपडा र खाने सामग्रीहरु दिएकि छिन् ।कार्यक्रम सुनवर्षी नगरपालिकाकाे डाईनिया बजारमा संचालन भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here