राैतहट, १ पाैष । तराईमा बढेकाे अत्यधिक चिसाेका कारण जनजिवन प्रभावित भइ रहेको बेला पराेहा नगरपालिकाले एक दृष्टि विहिन जाेडीलाई ब्लान्केट र न्यानाे कपडा वितरण गरेकाे छ । नगरपालिका मा रहेकाे असहाय जाेडीलाई नगरपालिकाका याेजना अधिकृत अब्दुल रबले उनकै घरमै गई ब्लान्केट १ थान र केही गर्मि हुने न्यानाे कपडा वितरण गरेका हुन् । ब्लान्केट र कपडा पाए पछि उत्साहित भएका दृष्टि विहिन जाेडीले नगरपालिका तथा अब्दुल रबलाई हृदय देखि धन्यवाद दिदै अभार प्रक्ट गरेका छन् ।