काठमाडौं, २८ मंसिर । चर्चित कलाकार दिपक क्षेत्री असामहिक निधन भएको छ । लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित कलाकार क्षेत्रीको संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका थिए । तर उनको आज अचानक निधन भएको छ । निधन भएका कलाकार क्षेत्रीको सव आज टिचिङ हस्पिटलमा राखिएको छ । उनको श्रीमती मलेसियामा रहेकाले उनी आइतबार नेपाल आएपछी मात्र कलाकार क्षेत्रीको अन्तिम संस्कार गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here