sf7df8f}F, @# sflQs -/f;;_ M g]kfn ef/t ;Ldf ;d:ofnufotsf ljifodf 5nkmn ug{ zlgaf/ k|wfgdGqL lgjf; afn'jf6f/df cfof]lht ;j{bnLo a}7sdf ;xefuL x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL, g]skf cWoIf k'iksdn bfxfn …k|r08Ú, k"j{k|wfgdGqL z]/axfb'/ b]pjf . t:jL/ M k|lbk/fh jGt

काठमाडौं २३ कार्तिक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेक फिर्ता गर्न सरकारले चाल्ने जुनसुकै कदममा साथ दिने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै देउवाले नेपाली भूमि फिर्ताका लागि सरकारले गर्ने उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहलमा प्रतिपक्षको पूर्ण साथ रहने स्पष्ट पारे। ‘भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको हो। कालापानी पश्चिमको नदी महाकाली नदी हो। सो पूर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्छ। यसका लागि हाम्रो पूर्ण साथ रहनेछ’, देउवाले बैठकमा भनेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here