जनकपुरधाम, २२ कार्तिक ।
मोहम्मद पैगम्बरको जन्मोत्सबको अवसरमा प्रदेश न २ ले आइतबार सार्वजनिक विदा दिने भएको छ ।
मुस्लिम समुदायको घना बस्ती रहेको प्रदेश नं. २ मा मोहम्मद पैगम्बर महम्मदको जन्मदिनको अवसरमा सरकारले कार्तिक २४ गते सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

No photo description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here