बिरगंज असोज ११
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाको वडा न २ जानकी टोल स्थित नेपाल रास्ट्रिय प्राथमिक बिद्यालयमा ईलाका प्रहरी कार्यालय जानकी टोल र माट्रिका आई फाउन्देशनको संयुक्त आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ।


उक्त आँखा शिविरमा महिला १८० पुरुष १७६ गरि जम्मा ३६५ जना बिरामीलाई निशुल्क रुपमा आँखाको जांच गरिएको थियो।
एक दिने निशुल्क आँखा शिविरमा मोटिया बिन्दको बिरामीको संख्या १६० रहेको थियो।
सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत निशुल्क आँखा शिविरमा माट्रिका आई फाउन्देशनको कोर्डिनेटर महेश सिंह ,ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख चन्दन कुमार,ईलाका प्रहरी कार्यालय जानकी टोलका प्रहरी नायव निरीक्षक श्याम बाबु यादव सहितको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here