रौतहट असोज ११
“हमनीके भगियामे लागि गैले अगिया” भन्ने सामाजिक गीतको लागि छायाँकन पुरा भएको छ । समाजमा देखिएका महिलाहरुको अधिकार विहिन्तालाई मध्ये नजर गरि आफ्नो अधिकारको लागि आफै लडने सन्देश सहित तयार गरिएको गितको लागि रौतहटको विभिन्न स्थानमा छायाँकन सम्पन्न गरिएको हो ।
समाजिक कुरीतिहरुलाई अनावश्यक बोझको रुपमा अगाडी बढाई रहेका कुसंस्कारहरुको विरुद्ध समाजलाई समृद्ध बनाउन उदेश्यका साथ भोजपुरी सुपर स्टार गायीका ईन्दु सोनालीको अवाजमा रेडक गरिएको गितको लागि भिडियो रौतहटको कटहरीया, मौलापुर, फतुवा बिजयपुर लगायत विभिन्न स्थानमा छायाँकन (सुटिंग) गरिएको हो ।
नेपालका प्रख्यात निर्देशक पुरनेन्दु झाको निर्देशन तथा नेपाली सुपरस्टार नायीका केकी अधिकारी र विजय यादव निर्विज लगायतका कलाकारहरुको अभिनयमा छायाँकन सम्पन्न गरेको छ । गितमा रौतहटकै गितकार उपेन्द्र सहनीको शव्द रहेको छ भन्ने छायाँकन केमरा पर्सन आलोक सुक्ला र कोरीयोग्राफि राजीव कुमार कर्णले गरेका छन् ।
समाज विकासको अभिन्न अंगको रुपमा महिलाहरु सहभागीता अति आवश्यक रहेको हुनाले महिलाहरुलाई अधिकार सम्पन्न बनाउने, बालबिवाह, दाइजो प्रथा, छोरीलाई छोरासरह पढाउने जस्ता चेतना गराउने उदेश्यका साथ अगाडी बढी राख्नु भएको नेकपा प्रदेश नं. २ का अध्यक्ष एवंम् पुर्व मन्त्री प्रभु साहको विशेष पहिलमा निर्माण हुने लागेका “हमनीके भगियामे लागि गैले अगिया” र “घुँघटामे कबले रहबु अधिकार अपन ” लगायत ४ वटा भोजपुरी भाषाका सचेतनामुलक गित छिटै युटुव संग बजारमा आउने कलाकार विजय यादव निर्विजले जानकारी गराएका छन् ।
यो गितको छायाँकनका लागि काठमान्डौबाट कटहरीया आउने क्रममा गाडी दुर्घटनाग्रस्त भएको थियो । जुन गाडी बा २० च ५४१० नम्बरको स्कोर्पियोमा नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घाइते भएका थिए ।

w