दाङ संविधानको विरोध गर्दै कालोपट्टी बाँधेर प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । लमहीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जनालाई शुक्रबार नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले बताए।
पक्राउ परेकाहरु थरुहट थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको बुझिएको र उनीहरुबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here