दमौली, २ असोज तनहुँको दमौलीस्थित नविन उपभोक्ता सहकारीमा चिनी मल खरिद गर्न किसानको भीड । जिल्लामा केही दिनदेखि मल अभाव भएको र मल आएसँगै सहकारीमा भीड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here