जाजरकोट, ३१ भदौ (रासस)
जाजरकोट नलगाड नगरपालिका ७ दल्लीका स्थानीयवासी भेरी नदीले बगाएर ल्याएका काठ घरमा ल्याउँदै । नदीमा आएको बाढीले बगाएर ल्याएको काठ सङकलन गरेर घर निर्माण र खाना पकाउन प्रयोग गर्दछन । तस्वीर हेमन्त केसी