रौतहट, ०८ असार .

कटहरिया नरगपालिकाकाे अार्थिक सहयाेगमा अाजबाट २९० घण्टे सिलाई कटाई तालिमकाे सुरु भएको छ ।
वडा अध्यक्ष सर्फलाल गुप्ताकाे अध्यक्षतामा सुरु भएको उक्त तालिम कार्यक्रमकाे उदघाटन प्रमुख अथिती नगर प्रमुख सियाराम प्रसाद कुशवाहा तथा विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत मनाेज रजकले गर्नु भएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here